सीके राउतलाई कडा कारवाही गर्न प्रचण्डका छोराको माग..

५ जेठ, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले भूकम्प पीडितलाई मधेशमा सारे गृहयुद्ध हुने चेतावनी दिने सीके राउतलाई कडा कारवाही गर्न माग गरेका छन् ।

0 comments

Write Down Your Responses