भारतका ‘अपराधि’को गुगल सूचीमा मोदी पहिलो नम्बरमा
एजेन्सी नयाँदिल्ली, जेठ २०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर सर्च इन्जिन गुगलले भारतका अपराधीको सूचीमा राखेको पाइएको छ। गुगल भारतका मुख्य अपराधी (टप क्रिमिनल अफ इण्डिया) खोज्दा मोदीको तस्बिर पहिलो नम्बरमा आउँछ।
0 comments
Write Down Your Responses