भारतीय नायिका सोनाक्षी सिन्हा पनि 'र' को एजेन्ट !

चलचित्र ‘फोर्स टु’ मा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा 'र' को एजेन्टको भूमिकामा देखिने भएकी छन् । सोनाक्षीले शनिबार ट्विट गर्दै यसबारेमा जानकारी दिएकी हुन्

।अभिनय देवले निर्देशन गर्ने यस चलचित्रमा उनका साथमा जो अब्राहम देखिनेछन् ।चार वर्षअघि प्रदर्शनमा आएको चलचित्र फोर्समा जोनका साथै जेनेलिया डिसुजा, विद्युत जामवाललगायतले अभिनय गरेका थिए । निर्माणअघि उनलाई उत्साहित बताएको चलचित्र ‘फोर्स टु’ प्रदर्शनमा आएपछि उनको उत्साह कायम राख्न सक्छ कि सक्दैन, अहिले पर्खाइको विषय बनेको छ । आजको अन्नपूर्णपोस्टमा समाचार छ ।

,

0 comments

Write Down Your Responses