इच्छा अनुसार छोरा वा छोरी यसरी जन्माउनुहोस ...

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार
होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई
छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार
छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर
पर्दछ ।

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया
बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि
तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा
अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता
रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर
बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता
९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा
अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो
चार्टको प्रयोग गरेर हेर्नुहोस् ।
चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को
उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा
गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X "
को प्रयोग छोराको लागि र " O " को प्रयोग
छोरीको लागि गरिएको छ ।

,

0 comments

Write Down Your Responses