चलचित्र क्षेत्रमा तीन थापाको यस्तो प्रतिष्पर्धा
नेपाली चलचित्र उद्योगमा फिल्म निर्माणमा तीन नायिका कम्मर कसेर लागेका छन् । उनीहरूबीच आ–आफ्नो व्यानरमा फिल्म निर्माण गर्ने प्रतिष्पर्धानै चलेको हो । यसरी चलचित्र बनाउन प्रतिष्पर्धा गर्नेमा झरना थापा, रेखा थापा र शुभेच्छा थापा रहेछन् । नायिका झरना थापाको आफ्नो ब्यानरमा, र उनको आफ्नै
निर्देशनमा , ए मेरो हजुर बन्दै छ भने अर्कि नायिका शुभेच्छा शुेभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण गरिरहेकी छिन् । त्यस्तै अर्कि सदावहार नायिका रेखा पनि आफ्नै ब्यानरमा रामप्यारी लगायतका चलचित्र निर्माण गरिसकेकी छिन् । यी सबै नायिका आ–आफ्नो क्षेत्रमा प्रतिस्पर्दा साथ अगाडि बढ्दै छन् । यसक्रममा कसको चलचित्रको व्यवसायीक रूपमा सफल हुने हो त्यो त हेर्न बाँकी छ । नायिका थापाको बिन्दास १ र २ को गीत व्यवसायीक रूपमा सफल मानिएको थियो । उनको अर्को चलचित्र बिन्दास–३ पनि निर्माण भइरहेको छ । त्यसले कत्तिको व्यवसायीक सफलता व्यहोर्ने हो हेर्न बाँकी नै छ ।
0 comments
Write Down Your Responses