श्रीमानलाई युवती संग नांगै भेटेपछि

भारतको तमिलनाडुका एक महिलाले श्रीमानलाई अर्धनग्न अवस्थामा प्रेमिका संग ओछेयानमा भेटेपछि पति र प्रेमिकालाई आगो लगाइदिएकी छिन् ।

यौन सम्पर्क गरिरहेको अवस्थामा ओछ्यानमा भेटेपछि उनले दुबै जनालाइ आगो लगाइदिएकी हुन ।
आइतबार उनका पति  प्रेमिकाको घर गएर अनौतिक सम्बन्ध गरेको भेटेपछि महिलालो दुबैलाई ओछ्यानमा आगो लगाइदिएकी हुन्।
आगो लगाइपछि श्रीमान र ति युवती चिच्चाएको आवाज सुनेर छिमेकीले उनीहरुको उद्धार गरि अस्पतालमा लगेका थिए ।
अहिले उनीहको स्थानीय सरकारी अस्पताल उपाचार भइरहको छ । उपचारमा सम्लग्न डक्टरहरुले उनीहरुको ६० प्रतिशत जलेकोले उनीहरुको अवस्था गम्भिररहेको जनाएको छ ।

,

0 comments

Write Down Your Responses