सन्नी लियोनलाई आफ्ना पति होइन अरु नै मन पर्छ

एजेन्सी ।


बलिउडमा स्थापित बनिसकेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफूलाई सबैभन्दा मन पर्ने पुरुष आफ्ना पति नभएर अरु नै कोही भएको बताएकी छिन् ।

बलिउडमा सबैभन्दा बढी गुगल सर्च हुनेमा शीर्ष स्थानमा रहेकी सन्नीले आफूलाई बलिउडका हिरो वा आफ्ना पति नभएर हलिउडका अभिनेता मन पर्ने र उनीसँग डेट गर्न चाहेको बताएकी छिन् ।

सन्नीले आफूलाई संसारकै सेक्सी पुरुषमा हलिउड अभिनेता ब्राड पिटलाई सूचीकृत गरेकी छिन् ।

अहिले आफूसँग पति नभएको बए ब्राड पिटसँग रोमान्स गर्ने सन्नीको भनाइ छ ।

0 comments

Write Down Your Responses