सहमतिमा गरिएको सेक्स सदा ठीक हुन्छ

मोडल सुष्मा अधिकारीले अाजको युगमा सहमति र प्रेममा गरिएको सेक्स सदा ठिक हुने बताएकी छिन् । शुक्रबार साप्ताहिकमा जयन सुब्बासँगको कुराकानीमा बिहेअघि सेक्स ठिक कि वेठिक भन्ने प्रश्नको उत्तर दिदैं उनले उक्त विचार व्यक्त गरेकी हुन् ।

अधिकारीले प्रेमको पूर्ण रूप भनेकै सेक्स भएको बताएकी छिन् ।

,

0 comments

Write Down Your Responses