ठुलो साइजका ब्रा लगाउने महिलाहरु ज्यादा खर्चालु हुने !
एजेन्सी । यदि तपाईसँग धेरै पैसा भए तपाई ज्यादा खर्च गर्नुहुनेछ। एक नयाँ रिसर्चले महिलाहरुको सम्बन्धमा एक नसोचिएको फरक तथ्य ल्याएका छन् । रिसर्चका अनुसार जुन महिलाहको ब्राको साइज जति ठुलो हुन्छ उनि त्यतिनै ज्यादा फिजूलखर्च गर्ने हुन्छिन् ।.
रिसर्चमा यो कुरा आएको छ कि जुन महिलाको ब्राको साइज ‘बी’ वा यस भन्दा सानो हुन्छ उनि पाई-पाई रुपैया बचाउछिन् । प्रख्यात ई-कमर्स ग्रुप अलीबाबाको अनुसार ज्यादा सम्पन्न महिला महङगा सामानमा पैसा खर्च गर्छिन् ।
रिसर्चका अनुसार ‘बी’ साइज ब्रा लगाउने ७ प्रतिशत महिलाहरु मात्र महङगो सामानमा पैसा खर्च गर्ने गर्दछन् । भने ‘सी’ साइज ब्रा लगाउने १७ प्रतिशत , ‘डी’ साइज ब्रा लगाउने २४ प्रतिशत र ‘ई’ साइज ब्रा लगाउनेले ३३ प्रतिशत महिला महङगो सामानमा पैसा खर्च गर्ने गर्दछन् ।.
अलीबाबाको यस रिसर्च पाइएको बी साइज ब्रा लगाउने ६५ प्रतिशत महिलाहरु सस्तो सामानमा पैसा खर्च गर्ने गर्दछन् । भने सी साइज भएको महिलाहरु बी साइज भएको ब्रा लगाउनेको तुलनामा बढि महङगो सामानमा खर्च गर्ने गरेको गर्ने गरेको पाइयो । यसको बाहेक एक अन्य कारण पनि मानिएको छ कि जुन युवा महिलासँग खर्च गर्नको लागि थोरै पैसा मात्र हुन्छ । उनिले सानी ब्रा किन्ने गरेको हुनसक्छ ।
0 comments
Write Down Your Responses