पैदल यात्रीलाई ठक्कर दिएपछि त्रिचन्द्र अगाडि माइक्रोबसमा आगजनी

काठमाडौं, साउन २७ – त्रिचन्द्र क्याम्सको गेट अगाडि एक पैदल यात्रुलाई ठक्कर दिने माइक्रो बसमा आक्रोशित त्रिचन्द्र कलेजका विद्यार्थींहरुले आगजानी गरेका छन् ।

बा १ ज ९१३६ नम्बरको माइक्रोबसले ठक्कर दिनासाथ आक्रोशित कलेजका विद्यार्थीले आगजानी गरेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले रातोपाटीलाईए जानकारी दिए ।
ओखलढुंगा घर भएका २६ वर्षीया नामगेल शेर्पालाई बिहान ९ः३० मा ठक्कर दिएको हो । उनको अहिले मोर्डन अस्पतालमा उपचार भइरहेको छ ।

,

0 comments

Write Down Your Responses