feature
»
चन्द माओवादीद्वारा २३ विगाह जग्गा कब्जा
चन्द माओवादीद्वारा २३ विगाह जग्गा कब्जा
बारा, ११ माघ– नेत्रविक्रम चन्द समूहको नेकपा माओवादीले बाराको मनहर्वा–९ लामिडाँडास्थित विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जामा लिएको छ ।
‘यो जग्गा कोही कसैले खरिद बिक्री गर्न पाउने छैन’ शुक्रबार राति पाण्डेको जग्गामा टागिएको बोर्डमा लेखिएको छ, ‘यदि कसैले खरिद बिक्री गरेमा सुकुम्बासी ढारा सशक्त प्रतिकार गरिनेछ ।’ कब्जा गरिएको जग्गामा पार्टीको झण्डासमेत गाडिएको छ ।
यो जमिन तत्कालीन माओवादीले पहिलोपल्ट २०५८ सालमा कब्जा गरेको थियो ।
0 comments
Write Down Your Responses