अनुष्काको फिल्मले कमायो तीन दिनमा १३ करोड
एजेन्सी– भारतीय चर्चित अभिनेत्री अनुष्का शर्माको फिल्म ‘NH10’ ले तीन दिनमा करीब १३ करोड ३० लाख करोड कमाएको छ । फिल्मले कामइको मामिलामा रफ्तार पकड्दै यस्तो व्यापार गरेको हो ।
रिलिजको पहिलो दिन फिल्मले ३.३५ करोड कमाएको थियो ।
फिल्म समिक्षकहरुको भनाइलाई आधार मान्ने हो भने यस फिल्मले बक्स अफिसमा राम्रै कमाइ गर्ने अनुमान छ ।
अनुष्का शर्माले उत्पादन गरेको फिल्ममा नलि भुपलम र दर्शन कुमार मुख्य भूमिकामा छन् । mिल्ममा एक महिलाको संघर्षको कहानीलाई बयान गरिएको छ ।
0 comments
Write Down Your Responses