गए राति ५ म्याग्निच्यूटको भूकम्प

जेष्ठ १२ मंगलवार
काठमाडौं : मंगलबार राति आँधीहुरीसँगै भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।
रसुवालार्इ केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses