फेसबुकबाटै सरिता गिरीको अन्तिम चेतावनी– ‘मलाई गाली गर्ने विरुद्ध मुद्दा हाल्छु’
समाचार १२ जेठ
काठमाडौं, सामाजिक संजालमा भूकम्पपीडितलाई तराईमा सार्नु हुँदैन भन्दै विवादमा तानिएकी सद्भावना नेतृ सरिता गिरीले आफूविरुद्ध लाग्नेलाई अन्तिम चेतावनी दिएकी छिन् ।
मंगलबार सामाजिक संजालमार्फत उनले आफूलाई गाली गलौज गर्नेलाई मुद्दा हाल्ने तयारी गरिरहेको समेत जनाएकी छिन् । ‘सामाजिक संजालमा मलाई गाली गर्नेहरुका लागि यो मेरो अन्तिम चेतावनी हो, ’ उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘मलाई गाली गर्न बन्द गर नत्र मुद्दा हाल्ने तयारी गर्छु ।’काठमाडौं, सामाजिक संजालमा भूकम्पपीडितलाई तराईमा सार्नु हुँदैन भन्दै विवादमा तानिएकी सद्भावना नेतृ सरिता गिरीले आफूविरुद्ध लाग्नेलाई अन्तिम चेतावनी दिएकी छिन् ।
सामाजिक संजाल ट्विटरमा भूकम्पको आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा सार्नु महेन्द्रवादी नीति भएको भन्दै उनले केही हप्ता अघि लेखेकी थिइन् । सोही कारण उनीविरुद्ध सामाजिक संजाल प्रयोगकर्ताहरुले चर्को आलोचना गरेका थिए ।
2 comments
Write Down Your Responses
May 26, 2015 at 12:24 AM
gayer muddha hali hal sala nakharmaulli
May 26, 2015 at 8:38 AM
साले त मुजिले ज बोल्दा पनि हुने हामीले बिरोद गर्न पनि नहुने?त randi होस जा क गर्छस गर नेपाल तेरो पेवा हो?