राहत लिएर धादिङ पुगिन हिमानी साह (तस्विर सहित)

३ जेठ, काठमाडौं ।




बैशाख १२ को विनाशकारी भूकम्पबाट नेपालीहरु पीडामा परेपछि पूर्व राजपरिवारलाई पनि दुःखेको छ । पूर्व युवराज्ञी हिमानी साहले आइतबार धादिङ पुगेर राहत सामग्री वितरण गरेकी छिन्

उनले धादिङमा त्रिपाल तथा अन्य सामग्री वितरण गरेकी हुन् । भूकम्पका कारण घरबार गुमाएकाहरुलाई ३०० थान त्रिपाल वितरण गरेकी हुन् ।

धादिङको सतर्पु गाविसमा हिमानीले राहत वितरण गरेकी हुन् । हिमानी ट्रष्टले विभिन्न समयमा यस्ता सामाजिक काम गर्दै आएको छ ।

0 comments

Write Down Your Responses