नौ घन्टापछी ४.१ म्याग्निच्यूटको भूकम्पको अर्को धक्का महसुस
काठमाडौं: नेपालमा सोमबार साझँ भूकम्पको धक्का महसुस भएको छ।
साझँ ६ बजेर २७ मिनेटमा धादिङ/गोरखा केन्द्रविन्दु
बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस
भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सोमबार बिहान पनि ९.११ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको पराकम्पन महशुस भएको थियो ।
0 comments
Write Down Your Responses