विश्वकप खेल्ने सपना टुटेपछि पारसले दिए यस्तो प्रतिक्रिया

शनिबार जर्सीसँग पराजीत भएपछि नेपालको सम्भावना सकिएको हो । प्लेअफको गणितीय सम्भावना कायम राख्न पनि जर्सीमाथि फराकिलो जित आवश्यक थियो ।
प्रतियोगिताबाट बाहिरिएपछि नेपाली टिमका कप्तान पारस खड्काले यो आइसीसी टी–२० विश्वकप छनौट निकै खराब रावित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिता अवधिभर फरक कम्बिनेस गर्न कोसिस गरेपनि त्यसमध्ये कुनै योजना काम नलागेको उनले बताए ।
‘मलाई लाग्छ, यो नै पहिलोपठक हुनुपर्छ योजनाले काम नगरेको । नेपालको खराब प्रदर्शनमा कण्डिसनलाई दोष दिन मिल्दैन,’ उनले भने ।
उनले प्रत्येक खेलमा फरक फरक योजनाका साथ खेल्दा पनि काम नलागेको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

,

0 comments

Write Down Your Responses