आलियाले देखाइदिइन् देखाउन नहुने कुरा



लिउडकी अभिनेत्री आलिया भट्ट मिडियामा कुनै न कुनै कारण चर्चामा रहन्छिन् । उनी आफ्नो स्टाइलिस पहिरनका कारण चर्चामा हुन्छिन् । तर, उनको स्टाइलिसपनले यसपाला धोका दिएको छ।
गार्नियर फ्रुट्सको नयाँ उम्पादन सार्वजनिक कार्यक्रममा पुगेकी आलिया पहिरनले धोका दिएपछि लाजले भुतुक्कै भएकी हुन्

,

0 comments

Write Down Your Responses