मिति: २०७२ साउन २४ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्च वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनमा बाधा आउनेछ । पतिपत्नीबिच प्रेम बढ्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । विद्या प्राप्ति हुनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दैनिक कार्यमा सुधार आउनेछ । पराक्रम बढ्नेछ । संगीतमा रुचि बढ्नेछ । रचनात्मक कार्यमा समय बित्नेछ । आत्मबल बढ्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ । आय आर्जन प्रभावकारी नरहला ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा हानि हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्ति सञ्चित हुनेछ । व्यापारमा लाभ मिल्नेछ । मनोरञ्जमा रुचि बढ्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नेतृत्व क्षमता वृद्धि हुनेछ । व्यापारमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्फूर्ति बढ्नेछ । यात्रामा लाभ हुनेछ । लक्ष्मी प्राप्ति हुनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मुहारमा कान्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ । धन आर्जन हुनेछ । आध्ययनमा रुचि बढ्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
निर्णय क्षमता बढ्नेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । राजनीतिक विवाद बढ्नेछ । शत्रु बढ्नेछन् । कार्य सफल हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
प्राविधिक कार्य सफल हुनेछ । कूटनीतिक सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । लक्ष्मी प्राप्ति हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रोजगारमा पदोन्नति हुनेछ । कृषिकार्यबाट लाभ मिल्नेछ । मातृसुख प्राप्त हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शरीरमा स्फूर्ति बढ्नेछ । मांगलिक कार्य हुनेछ । अवरुद्ध कार्यहरू बन्नेछन् । कर्म प्राप्ति हुनेछ । आलोचना बढ्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शरीरमा आलस्यता बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । हर्ष बढ्नेछ । दाजुभाइबीच स्नेह बढ्नेछ ।
0 comments
Write Down Your Responses