एक महिलाले कुकुरलाइ बलात्कार गर्दा कुकुरको लिङ्गै भाँचिदिइन
एउटी महिलाले कुकुरमाथि बलात्कार गरी उसको लिंग नै भाँचिदिएकी छन् । ती महिला मस्कोनिवासी ३४ वर्षीय सर्गेइ गेन्नाडीकी मित्र हुन् ।
उनले आफू मस्कोबाहिर जाँदा ती महिलालाई घरको र आफ्नो कुकुरको रेखदेख गर्ने जिम्मा लगाएका थिए । घर फर्किंदा कुकुर छट्पटाइरहेको थियो । उसको लिंगबाट रगत निस्किरहेको देखेपछि तत्कालै अस्पताल पुर्याए ।
चिकित्सकले बलात्कारक्रममा जबर्जस्ती गर्दा कुकुरको लिंगभित्रको नरम हड्डी भाँचिएको बताए । स्वास्थ्य परीक्षणपछि अस्पतालले कुकुर बलात्कृत भएको प्रमाणपत्र पनि मालिक गेन्नाडीलाई दिइसकेको छ ।
0 comments
Write Down Your Responses