दाङमा भेटियो १२ फिट लामो अंजिगर

दाङ, १७ साउन । दाङमा लोपउन्मुख प्रजातिको १२ फिट लामो अंजिगर फेला परेको छ ।
दाङ राजपुर–४ को काजल सामुदायिक वनमा अजिङ्गर फेला परेपछि चङ्गुवाका स्थानीय उपभोक्ताहरुले सिसहनियास्थित कालापानी सामुदायिक वनमा लगेर छोडेका छन् ।

अजिङ्गरको तौल ६० किलो छ । उक्त अजिङ्गरलाई स्थानीय उपभोक्ताहरुको सहयोगमा जिल्ला वन कार्यालय अन्तर्गतको सेक्टर वन कार्यालय गढुवा र गंगदीले कालापानी सामुदायिक वनमा छोडेको स्थानीय दिप बहादुर चौधरीले

,

0 comments

Write Down Your Responses