मुसालाई हानेको गोली फर्केर आएर शिकारीको मृत्यु !(भिडियोसहित)

अमेरीका । अमेरिकाको टेक्सस राज्यमा पाउने बुलेटप्रुफ छाला भएको मुसा जस्तै देखिने आर्माडिलमाथी गोली प्रहार गर्दा गोली नै फर्केर आएर एक जना शिकारीको ज्यान गएको छ ।

प्रहरीका अनुसार ति व्यक्तिले आफनो घरमा बसिरहको अवस्थामा सानो जनवार जस्तो देखेर आफु संग भएको बन्दुक निकाले तीन राउन्ड गोली हानेका थिए ।
उक्त आर्माडिलोलाई हानेको गोली मध्ये एक गोली सिधै फर्किएर आएर शिधै छातिमा लाग्दा उनको ज्यान गएको हो ।
गोली लागेपछि अस्पतालमा उपचार हुदै गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses