भृकुटीमण्डपमा सुरक्षित घर मेला
काठमाडौं: सिथ्यासिस एक्जिविसन्स एन्ड इभेन्ट्स प्राइभेट लिमिटेडको आयोजनामा शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा गोर्खा इको प्यानलस सुरक्षित घरजग्गा मेला सुरु भएको छ।
तीन दिनसम्म चल्ने मेलामा नेपाल, भारत र बंगलादेशका विभिन्न हाउजिग कम्पनी, आरसीसी स्टकचर, प्रिफेब स्कटचर, स्टिल स्टकचर, पेन्ट्स, फर्निचर, वाटर प्युरीफायर, कन्सटक्सन म्याटरियअल म्यानुफ्याक्चर कम्पनी तथा घर निर्माण सम्वन्धी विभिन्न उद्योगका ७५ स्टल रहेका छन्।
0 comments
Write Down Your Responses