चर्चित हलिउड नायिकाले छोराछोरीको नाम लक्ष्मी, गणेश र बलराम राखेपछि …


काठमाडौँ । हलिउड अभिनेतृ जुलिया रोबर्टस यतिखेर चर्चामा छिन् ।
त्यसो त ‘स्लिपिङजीथ इने मी’, ‘नटिङ हिल’, जसता चर्चित फिल्ममा अभिनय गरेकी यी सन्दर नायिका समाचारहरुमा छाउनु कुनै नौलो कुरा होइन । अहिले भने उनी १३ बर्ष लामो बैबाहिक जीवन संकटमा परेका कारण चर्चामा छिन् ।

उनी चर्चमा आउनुको कारण फिल्म र पारपाचुकेको हल्ला मात्र होइन । उनले आफ्ना तीन छोराछोरीको नाम हिन्दु देवीदेवताको नाम दिएकी छिन् ।
५ बर्ष अघि उनले छोरी ह्यालेजको नाम फेरेर लक्ष्मी, फिन्नैसको सट्टामा गणेश हेन्रीको कृष्ण बलराम राखेकी थिइन् । त्यतिवेला पनि भारतीय मिडियाहरुमा छोराछोरीको नामबारे चर्चा भएको थियो ।

,

0 comments

Write Down Your Responses