अब ढुक्कसाथ आफ्नो खानामा चाहेजति मसाला हाल्नुहोस् । क्यानस, सांस लगायतका थुप्रै रोगहरुबाट हुनसक्ने मृत्युको खतरा मसालेदार खानले कम गर्ने एक अध्ययनले बताएको छ । ब्रिटिस मेडिकल जर्नलमा सोधपत्रपछि गरिएको अध्ययनको नतिजाले मसालेदार खानाले यस्ता रोग प्रतिरोध गर्न सहयोग पुयाउने देखाएको हो । यसमा उल्लेख भएअनुसार क्यान्सर, हृदयघात र सांसजस्ता रोगबाट हुनसक्ने निधनलाई मसालेदार खानाले कम गर्छ । पूरुषको तुलनामा महिलालाई अझै अब ढुक्कसाथ आफ्नो खानामा चाहेजति मसाला हाल्नुहोस् । क्यानस, सांस लगायतका थुप्रै रोगहरुबाट हुनसक्ने मृत्युको खतरा मसालेदार खानले कम गर्ने एक अध्ययनले बताएको छ । ब्रिटिस मेडिकल जर्नलमा सोधपत्रपछि गरिएको अध्ययनको नतिजाले मसालेदार खानाले यस्ता रोग प्रतिरोध गर्न सहयोग पुयाउने देखाएको हो । यसमा उल्लेख भएअनुसार क्यान्सर, हृदयघात र सांसजस्ता रोगबाट हुनसक्ने निधनलाई मसालेदार खानाले कम गर्छ । पूरुषको तुलनामा महिलालाई अझै2मसालेदार खानाले मद्धत पुयाउने उक्त रिर्पोटमा उल्लेख छ । अध्ययनअनुसार मसालेदार खानाको नियमित प्रयोग गर्ने बिरामीहरुमा यस्ता रोगबाट मृत्युको खतरा कम देखियो । हप्तामा एक वा दुईपटक मात्रै मसालेदार खानको प्रयोग गर्नेहरुमा समस्या बढी देखियो । तर रक्सी नखाने र मसालेदार खाना खानेमा मात्रै यस्तो लागू हुनेछ । खुर्सानी,बेसार, जिराजस्ता मसालाको प्रयोगले यस्ता रोगको प्रभाव कम हुने उल्लेख छ ।
यसरी मृत्युको खतरा टार्छ मसलेदार खानाले
0 comments
Write Down Your Responses