पूर्वगृहमन्त्री खड्काको घरमा ‘मोस्ट वान्टेड’ अपराधी
काठमाण्डु, ५ साउन– नेपालगञ्जको व्यस्त बजारमा गति सोमबार एमाले कार्यकर्ता चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या भयो । प्रहरीले घटनामा संलग्न ११ जनलाई पक्राउ गरेको छ। तर मुख्य अभियुक्त गुण्डाका नाइके रिगल ढकाल अझै पक्राउ परेका छैनन् ।
–दृष्टि साप्ताहिकबाट
0 comments
Write Down Your Responses